काठमाडौं महानगरले साढे एक करोड खर्चेर ‘यमबुद्ध पार्क’ बनाउने

काठमाडौं ! काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ।
र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *