काठमाडौं महानगरमा शोक बिदा

काठमाडौ !काठमाडौं महानगरपालिकाले वडा नम्बर १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा शुक्रवार १ दिन शोक बिदा दिएको छ ।

६५ वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीवार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *