रास्ट्रपति विद्यादेवी भण्डारी समक्ष मधेशी आयोगका अध्यक्षले पेश गर्नुभयो आयोगको वार्षिक प्रतिवेदन

काठमाडौं ! सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा २९४ बमोजिम आज मधेशी आयोगको अध्यक्ष डा. बिजयदत्तले मधेशी आयोगको आ.व २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

हरेक संवैधानिक निकायले आ-आफ्नो वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने संवैधानिक दायित्व रहेको छ,सोही अनुसार मधेशी आयोगका अध्यक्षले उक्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *