सातौं संविधान दिवसको अवसरमा मधेशी आयोगका अध्यक्षले दिनुभयो शुभकामना सन्देश

काठमाडौं ! सातौं  संविधान दिवसको उपलक्ष्यमा मधेशी आयोगका अध्यक्ष माननीय डा. विजयकुमार दत्तले शुभकामना सन्देश दिनुभएको छ।

उहाँद्रारा जारी शुभकामना सन्देशमा लेखिएको छ- “देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा संविधान दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। संविधान जारी भएको आज ६ बर्ष पूरा गरि ७ औं बर्षमा प्रवेस गरेको छ। संविधान दिवस २०७८ को यस अवसरमा म सुख शान्ती एवम् समृद्धिको कामना गर्दछु। कोभिड-१९ को महामारीबाट बच्न स्वास्थ्य मापदण्डको कडाई रुपमा पालना गर्नहुन समेत हार्दिक अनुरोध गर्दछु।  ´´                                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *