अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेटिंदै

काठमाडौं ! सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे बुधवार औपचारिक घोषणा गर्दैछन् । प्रज्ञा भवन कमलादीमा बुधवार बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्ने भएको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *