आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

उधौली पर्व, योमरी पुन्ही(ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *