एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण देखिएको छ। उहाँलाई कोरोनाका लक्षणहरु देखिएपछि एन्टिजेन परिक्षण गरिएको थियो। एन्टिजेन परिक्षण पोजेटिभ देखिएपछि गरिएको पिसिआर परिक्षणमा पनि पोजेटिभ आएपछी हाल उहाँ बालकोट निवासमै रहनु भएको जनाइएको छ।

अध्यक्ष ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ,उहाँसगै उहाँकि धर्मपत्नी राधिका शाक्यपनि संक्रमीत हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *