एमाले अध्यक्ष ओली गृह जिल्लामा व्यस्त : यस्ता रहे आजका कार्यक्रम

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्लाका विभिन्न कार्यक्रमहरुमा सरिक हुनुभयो।
आज पौष ११ गतेका दिन पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनु भएका विभिन्न कार्यक्रमहरु यस्ता छन।
(१)दमक प्रवेशद्वार को समुद्घाटन।
(२) दमक अस्पताल निरिक्षण ।
(३) निर्माणाधिन भ्युटावर निरिक्षण र विपन्न दलितका लागि निर्मित घर हस्तान्तरण।
(४) अपाङ्ग पुनस्थापना केन्द्रमा ह्विलचेयर वितरण।
(५)शान्तिमार्ग शिलान्यास।
(६) स्वास्थ्य शिविरको समापन।
(७) निर्माणाधिन क्याम्पसको निरिक्षण।
(८) वडा कार्यालयहरुको उद्घाटन ।
(९) आम्दा-खरखरे सडकको समुद्घाटन।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *