अध्यक्ष ओलीलाई गृह जिल्लामा गरियो अभिनन्दन

काठमाडौ ! पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले झापाले अभिनन्दन एवं सम्मान गरेको छ।

तीन दिने गृह प्रदेशको भ्रमणमा रहनु भएका अध्यक्ष ओलीलाई आज झापा जिल्ला कमिटिले एक कार्यक्रमका बीच अभिनन्दन एवं उहाँलाई सम्मान प्रकट गरेको हो।

अध्यक्ष ओली आजै यति एयरलाइन्स मार्फत काठमाडौबाट विराटनगर ओर्लेर इटहरीको कार्यक्रम हुँदै गृह जिल्ला झापा पुग्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *