डोलेश्वर महादेव मन्दिरमा अध्यक्ष ओलीले गर्नु भयो पूजा र आरती

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउनकाे अन्तिम साेमबारका अवसरमा हिजो भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा पूजा गर्नु भएको छ।

पत्नी साधिका शाक्यसहित अध्यक्ष ओलीले डाेलेश्वर मन्दिरमा पूजा गर्नुका साथै आरतीमा समेत सहभागी हुनु भएको हो । डाेलेश्वरमा ओली दम्पती पुगेपछि त्यहाँ राैनक बढेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *