एमाले अध्यक्ष ओली आज नेपालगन्ज जानू हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदै हुनुहुन्छ। पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिनका लागि उहाँ नेपालगञ्ज जान लाग्नु भएको जनाइएको छ।

एमाले नेताका अनुसार प्रशिक्षणमा संघीय साँसद,प्रदेशसभा सदस्य,जिल्ला समन्वय समितीका पदाधिकारी र नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *