एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता हुनु भएको छ । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि जानू भएका अध्यक्ष ओली सोमबार राति स्वदेश फर्किनु भएको हो।

अध्यक्ष ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *