एमाले अध्यक्ष ओली आज स्वदेश फर्किनु हुँदै

काठमाडौं ! निर्वाचन परिवेक्षणका लागि कम्बोडिया पुग्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ।

अध्यक्ष ओली आज साँझ १०:१० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। कम्बोडियामा आइतबार निर्वाचन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *