एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार राति कम्बोडिया प्रस्थान गर्नु भएको छ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको हो । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल,स्वकीय सचिव राजेश बज्राचार्य लगायत सुरक्षा निकायका सदस्यहरु हुनुहुन्छ। अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्किनु हुने समयतालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *