जनसांस्कृतिक महासंघ नेपालले एमाले अध्यक्ष ओलीलाई दियो बधाई तथा सम्मान

काठमाडौं । नवनिर्वाचित नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले बधाई तथा सम्मान गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ओलीलाई सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *