कार्तिक १५ गते एमाले अध्यक्ष ओली चितवन जाँदै : भरतपुर नगर अधिवेशन उद्घाटन र महाधिवेशन स्थल अवलोकन गर्नु हुने

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जानु हुनेभएको छ। यहि कात्तिक १५ गते नेकपा एमालेको प्रथम भरतपुर महानगर अधिवेशनको समुद्घाटन गर्नका लागि र पार्टिको १० औ महाधिवेशनको उद्घाटन स्थल एवं बन्दसत्र स्थलको निरिक्षण गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली चितवन जान लाग्नुभएको हो।

नेकपा एमालेले पार्टिको १० औं महाधिवेशन चितवनमा गर्दैछ।एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनमा हुदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *