एमाले अध्यक्ष ओली धनगढीमा

धनगढी ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नुभएको छ। पार्टीको चुनावी सभालाई सम्बोधन गर्न उहाँ धनगढी पुग्नुभएको हो। आज एमालेले डोटीको दिपायल,कैलालीको अत्तरिया र लम्कीमा चुनावी सभा गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *