दार्चुला र बैतडीको चुनावी सभा सकेर एमाले अध्यक्ष ओली कंचनपुरमा

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूर पहाडी जिल्लाहरु दार्चुला र बैतडी कार्यक्रम सकेर तराई कञ्चनपुर जिल्लामा सभाका लागि पुग्नुभएको छ।
दार्चुलाबाट चुनावी प्रचार प्रसारका लागी हिजो धनगढी पुग्नुभएका अध्यक्ष ओलीले आजको तेस्रो कार्यक्रम कंचनपुरमा पुगेर सम्बोधन गर्दै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *