एमाले अध्यक्ष ओली धनगढीमा : भोलि दार्चुला जाने

धनगढी ! शुक्रबार दार्चुलाको चुच्चेनक्सा सम्मेलित स्थान लिपुलेक,लिम्पियाधुराबाट पार्टीको चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज सांझ धनगढी आइपुग्नु भएको छ । भोलि दार्चुलाको खलंगामा आयोजना हुने पहिलो विशाल चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आजै सांझ धनगढी आउनु भएको हो। उहाँ आजसांझ धनगढी बसेर भोलि बिहान हेलिकप्टर मार्फत दार्चुला जानुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *