आदिवासी जनजातिसँग संवाद गर्नुहुँदै एमाले अध्यक्ष ओली

काठमाडौं ! नेपाल लोकतान्त्रिक जनजाति महासंघको संयोजनमा आज शुक्रबार नेकपा (एमाले) अध्यक्ष ओलीले सम्बाद गर्नुहुने भएको छ ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *