एमाले अध्यक्ष ओलीद्वारा शुभसाइतमा दसैंको टीका ग्रहण (फोटो फिचर)

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओलीको हातबाट शुभसाइतमा दसैंको टीका ग्रहण गर्नुभएको छ। अध्यक्ष ओलीले दमक स्थित आफ्नो निवासमा टीका ग्रहण गर्नुभएको हो।                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *