एमाले अध्यक्ष ओली र चिनियाँ सभामुख ली चाङ्सु बिच भेटवार्ता

काठमाडौं ! नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

उहाँहरु बिच नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो।
उक्त भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरु सहभागी हुनुहुन्थ्यो। भेटवार्तामा भएका बिसयगत कुराकानी भने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *