अन्तरास्ट्रिय युवा दिवसको उपलक्ष्यमा पुर्वप्रधानमन्त्री ओलीले दिनुभयो शुभकामना सन्देश

! अन्तरास्ट्रिय युवा दिवसको उपलक्ष्यमा पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ।सामाजिक सन्जालमा आज ट्वीट गर्दै उहाले आज युवाहरुलाइ यस् प्रकारको उर्जा स्वरुप सन्देश लेख्नुभएको छ:-
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा
संपूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।स्वदेश तथा विदेशमा सक्रिय समस्त युवाहरूलाई आफ्नो जोश र जॉगर देशको उत्थानमा सदुपयोग गर्न आह्वान समेत गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *