एमाले अध्यक्ष ओली झापा – ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस

काठमाडौं ! आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट झापाजिल्ला क्षेत्र नं ५ अन्तरगत अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत प्रस्तावित हुनु भएको छ।

आज बसेको क्षेत्र न. ५ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले अध्यक्ष ओलीलाई एकल रुपमा सर्वसम्मत सिफारिस गरेको हो। अध्यक्ष ओली गत निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *