एमाले अध्यक्ष ओली धनगढीमा (फोटो फिचर)

धनगढी ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी विमानस्थलमा अवतरण गर्नुभएको छ। एमाले कैलाली र कंचनपुरको संयुक्त आयोजनामा कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ धनगढी आउनु भएको हो। अध्यक्ष ओली सहितको टिम उक्त कार्यक्रमका लागि धनगढी एयरपोर्टबाट सोझै महेन्द्रनगर प्रस्थान गरेको छ।                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *