एमाले अध्यक्ष ओलीले कृषि वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्नुहुँदै

काठमाडौ ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कृषि वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्ने हुनुभएको छ । उहाँको सचिवालयका अनुसार दिउसो १ बजे होटल बसेरा हनुमानथानमा अध्यक्ष ओलीले युवा कृषि वैज्ञानिकका नयाँ आविष्कारहरु सुन्ने र पार्टीको तर्फबाट उनीहरुलाई प्रोत्साहन गर्न के गर्ने भन्ने बारेमा निर्देशन दिने पार्टी केन्द्रीय कृषि तथा पशुपंक्षी विभागका प्रमुख गिरीधारीलाल नेउपानेले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *