आगामी मंसिर ४ मा निर्वाचन घोषणा हुनु स्वागतयोग्य : अध्यक्ष ओली

काठमाडौ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गर्नु भएको छ ।
नेपाल स्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको माग अनुरुप समयमा नै चुनावको घोषणा भएको बताउनुभएको छ । उहाँले सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भन्नुभएको छ । अब आफ्नो एकढिक्का भएर भएर उक्त निर्वाचनको तयारीमा जुट्ने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *