एमाले अध्यक्ष ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्नु हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’ प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *