पूर्वराजदूतहरूको समूहले आज पूर्वप्रधानमन्त्री ओलीसँग साक्षात्कार गर्दै

काठमाडौं! पूर्वराजदूतहरूको समूहले पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरक्रिया गर्ने भएको छ।
बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटलमा अध्यक्ष ओलीसँग साक्षात्कार कार्यक्रम गरिने उक्त समूहले जनाएको छ।
वर्तमान सन्दर्भमा परराष्ट्र मामिलाबारे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग साक्षात्कार गर्न लागिएको पूर्वराजदूत समूहले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *