एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन मार्फत मतदाताहरु सँग विशेष अपिल गर्नुहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मतदाताहरूलाई अपिल गर्दै हुनुहुन्छ।
पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार अध्यक्ष ओलीले आममतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको जनाउनु भएको छ।

एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलबाट आज बिहान १०:३० मा पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओलीले मतदातालाई अपिल गर्नु हुनेछ। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला अध्यक्ष ओलीले मतदातालाई आफ्ना कुरा राख्न लाग्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *