एमाले अध्यक्ष ओलीले देशबासीलाई दिनुभयो कुशेऔंसीको शुभकामना सन्देश

काठमाडौँ – पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक संजाल ट्वीटर मार्फत-  ” नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।” भन्दै आज बिहान ट्वीट गर्नुभएको छ  । हेर्नुस, उहाकोको ट्विट :-   

Leave a Reply

Your email address will not be published. Required fields are marked *