एमाले अब उप्रान्त प्रतिपक्षमा बस्दैन,जनमतद्रारा छिट्टै सत्ता सम्हाल्छ : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी प्रतिपक्षमा बस्ने पार्टी नभएको जिकिर गर्नुभयो।
लमजुङको घलेगाउँमा आज शुक्रवार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि अब एमाले प्रतिपक्षमा नबस्ने ठोकुवा गर्नुभयो।

‘यहाँहरूलाई थाहा छ, अहिले नेकपा एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन। जालझेल गरेर एक छिन प्रतिपक्षमा पुर्‍याए पनि हामी फेरि सरकारमा पुग्छौं’, उहाँले थप्नुभयो, ‘यसलाई लागि तपाईहरूको सहयोग र साथ चाहिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *