केपी ओली बझाङ पुग्दा यसरी उर्लियो जनलहर : जनसभामा हजारौं जनता उपस्थित

बझाङ! नेकपा एमालेको आज बझाङमा बृहत् जनसभा सम्पन्न भएको छ। हालसम्मकै एतिहासिक जनसभाको रुपमा लिइएको उक्त सभामा हजारौं जनताको उपस्थिति रहेको थियो।

नेकपा एमाले बझाङको आयोजनामा आयोजित उक्त सभामा प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको थियो भने विशिष्ट अतिथिमा एमाले उपाध्यक्ष बिष्णु पौडेल हुनुहुन्थ्यो।

उक्त सभाबाट काङ्ग्रेस माओवादी लगायतका दलहरु परित्याग गरि २ हजार बढिले एमाले प्रवेश गरेका थिए।                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *