एमाले अध्यक्ष ओलीद्रारा राष्ट्रिय स्वास्थकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन (फोटो फिचर)

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रिय स्वास्थकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

उक्त संगठनका अध्यक्ष रामबहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायतको उपस्थिति थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *