हजारौं नेता कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली आज जुम्ला र कालिकोट जानूहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जुम्ला र कालिकोट जाँदै हुनुहुन्छ।जुम्लाको सिंजा र कालिकोटमा पार्टी प्रवेश र चुनावीसभाका लागि उहाँ आज त्यसतर्फ जानुहुने भएको हो। त्यसका लागि हिजो साँझ नै अध्यक्ष ओली नेपालगन्ज पुग्नु भएको थियो। नेपालगन्जबाट अहिले बिहान १० बजे हेलिकप्टर मार्फत जुम्ला र कालिकोट पुग्दै हुनुहुन्छ।

जुम्ला र कालिकोटमा विभिन्न पार्टि परित्याग गरि हजारौं नेता कार्यकर्ता आज एमालेमा प्रवेश गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *