संघिय सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली कपिलवस्तु आउनु हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ । उक्त कार्यक्रम एमाले लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्दैछ।

स्रोतका अनुसार सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *