पार्टिको विशेष कार्यक्रम र पार्टी प्रवेश गराउन अध्यक्ष ओली फागुन १३ गते पोखरा जानुहुँदै

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी ओली फागुन १३ गते पोखरा जादै हुनुहुन्छ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय विशेष कार्यक्रममा भाग लिन अध्यक्ष ओली पोखरा जान लाग्नु भएको हो ।

एमाले गण्डकी सचिव धनञ्जय दवाडीका अनुसार आसन्न निर्वाचन केन्द्रित कार्यक्रमका लागि अध्यक्ष ओली पोखरा आउन लाग्नु भएको जनाउनु भयो । अध्यक्ष ओली पोखरा आउने कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गराउने तालिका समेत रहेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *