एमाले अध्यक्ष ओलीले शनिबार सुर्यविनायक नगर अस्पतालको उद्घाटन गर्नुहुँदै

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्सि शनिबार भक्तपुरमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै हुनुहुन्छ ।

शनिवार बिहान ११ बजे पूर्व प्रधानमन्त्री समेत रहनु भएका ‌ओलीले २५ शय्याको अस्पताल उद्घाटन गर्दै हुनुहुन्छ।

संघीय सांसद महेश बस्नेतको सांसद विकास कोष, केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु. ८ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *