एमाले अध्यक्ष ओलीद्रारा सोनाम ल्होसारको शुभकामना (शुभकामना सन्देशसहित)

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको पर्व सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।
आज उहाँले शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको महान पर्व सोनाम ल्होछारमा दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँको शुभकामना सन्देशमा लेखिएको पुर्ण पाठ यस्तो छ:-                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *