गृहले गर्‍यो २५ जना सहसचिवको सरुवा : १६ जना सिडिओहरु हेरफेर

काठमाडौं ! गृहमन्त्रालयले २५ जना अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ । यस क्रममा  १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

हेर्नुस् को कहाँ पुगे ?