निजामती कर्मचारी संगठनले आयोजना गर्‍यो नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम(फोटोफिचर)

काठमाडौं ! नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति,काठमाडौंले नवनियुक्त नेपाल सरकारका मन्त्रीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा नवनियुक्त मन्त्रीहरु दामोदर भण्डारी र राजेन्द्र कुमार राई सम्मानित हुनुभएको छ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला,पदाधिकारीहरु,पुर्व अध्यक्षहरुका साथै कार्यसमितिका सदस्यहरुले खादा र माला लगाएर उहाँहरुलाई स्वागत एवं सम्मान गर्नुभएको थियो।                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *