नागरिक उड्डयन प्राधिकरणमा खुल्यो जागीर

काठमाडौं ! नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म रिक्त हुने पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी क्यानले सूचना प्रकाशित गरेको छ ।

२१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचनाः

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *