राष्ट्रिय बीमा कम्पनीमा जागिरको अवसर

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

कम्पनीले चौथो तहदेखि नवौ तहसम्म २४ जनाका लागि जागिर खुलेको हो। कम्पनीले प्रशासन सहायकदेखि प्रशासन व्यवस्थापकसम्म खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।

इच्छुक उम्मेदवारले आउँदो चैत २३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरेर चैत ३० गतेसम्म दरखास्त दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *