काठमाडौँ । बहालवाला सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।
यतिबेला प्रहरीले ललिता निवास काण्डमा आरोपितहरुलाई धमाधम पक्रीरहेको छ।