राष्ट्रिय भुमी आयोग र घोडाघोडी नगरपालिका बीच कार्य सहमति सम्झौता सम्पन्न

काठमाडौं !भुमिहिन सुकुम्बासी जनतालाई जग्गा धनिपुर्जा उपलब्ध गराउन गठित राष्ट्रिय भुमी आयोगले सक्रियता बढाएको छ। विभिन्न स्थानिय तहहरुसँग भुमिहिन सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउन कार्यगत एकता सुरु गरेको छ ।

यसैबीचमा आज कैलालीको घोडाघोडी नगरपालिकासँग आयोगले कार्य सम्झौता गरेको छ। राष्ट्रीय भुमी आयोगका अध्यक्ष केशव निरौला र घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले उक्त सम्झौतामा हस्ताक्षर गनुभएको छ। राष्ट्रिय भुमी आयोग र घोडाघोडी नगरपालिका बीच भएको सम्झौता यस्तो छ:-               

Leave a Reply

Your email address will not be published. Required fields are marked *