आइतबारदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ खुला हुने

काठमाडौं ! मीड सोलु हाइड्रोपावरले आइतबारदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०% अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *