मेन्छियाम हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले आज बुधबार‍देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लागि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १०५९५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको० सेयर बिक्री खुला गरेको हो। मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अङ्कित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *