दोल्ती पावर र भूगोल इनर्जीको आइपिओ आजदेखि

काठमाडौं ! दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गते सोमबारदेखि पहिलो चरणको आइपिओ बिक्री खुला गरेका छन्।  यी दुई कम्पनीले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ खुलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *