धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं ! धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट भएको छ।

बिक्री प्रवन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन्।

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकोमा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले सनराइज क्यापिटलले जानकारी गराएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *