बलेफी हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौं ! बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा मंगलबार  बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *